हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

चितवन श्रावण १५ गते २०७९
नेवाः पत्रकार राष्ट्रिय दवू, चितवन जिल्लाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा श्रावण १४ गते शनिवार सम्पन्न भयो। तेस्रो अधिबेशनबाट अनुज जोशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्बिरोध निर्वाचित भएको हो ।
नवनिर्वाचित कार्यसमितिमा
अध्यक्ष अनुज जोशी
उपाध्यक्ष म सृजना ताम्राकार
सचिवस् सुनिल कुमार श्रेष्ठ
सह(सचीवस् बिनिता श्रेष्ठ
कोषाध्यक्षस् राजु श्रेष्ठ
सदस्यस् राजेन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, मनिषा श्रेष्ठ, निरुता श्रेष्ठ रहेका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).