2023-07-01 08:43:52
सुयविनायको बोकाचो गढीमा पृथ्वी नारायण शाहको पूर्ण गढको शालिक उड्घाटन गरियो ।
भक्तपुर असार १५ गते २०८०
भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालिका वडा न. ८ सिपाडोल नैचाल स्थित ऐतिहासिक बोकाचो गढीमा पृथ्वी नारायण शाहको शालिक बनाएको छ । उक्त शालिक हिजो २०८० असार १५ गते उपत्यका पृतनापती उपरथी सागर बहादुर थापा र बागमती प्रदेश सभासदश्य किरण थापाले सङ्युक्त रुपमा उद्घाटन गरि सुभारम्भ गरियो । नेपाली सेनाको ५० लाख र सर्यविनायक नगरपालिकाको २० लाख गरि जम्मा ७० लाखमा निर्माण सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ । डोलेश्वर मन्दिर पार्किङ्ग स्थलबाट करिव २.५ किलोमिटर माथि माली गाउँ हुदै जानु पर्ने उक्त स्थान भ्यु टावरको पनि निर्माण गरिएको छ ।











0 Comments