2025-07-27 08:12:13
टिभिएस मोटरसाइकलको एक्सचेञ्ज मानीया भक्तपुरको सल्लाघारी ९९ सय रोपनीको चौरमा
भक्तपुर श्रावण ११ गते २०८२
टिभिएस मोटरसाइकलले भक्तपुरकाे सल्लाघारीस्थित ९९ सय रोपनीको चौरमा मोटरसाइकल एक्सचेन्ज मेला आइतवार देखि शुरू गरेको छ । श्रावण ११ गते आइतबार देखि १६ गते शुक्रबारसम्म ६ दिन टिभिएस एक्सचेञ्ज मानिया चल्ने छ ।
मेलामा कुनै पनि कम्पनीको ब्लुबुक भएको मोटरसाइकल वा स्कुटर गुडाएर ल्यानु मिनीमम ३० हजार मुल्यांकन गर्ने जानकारी दिएको छ । साथै नयाँ बाईक लिन चाहने ग्राहकलाई लाइभ टाइम ईन्जिन वारेन्टी, 0% ब्याजदर लगायत विभिन्न अफरहरूको ब्यवस्था गरिएको छ ।












0 Comments