हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर कार्तिक ३ गते २०८२

नेपालको मौलिक सम्वत नेपाल सम्वत ११४६ को उपलक्ष्यमा शुभकामना तथा रक्तदान सोमवार सम्पन्न भयो । लायन्स क्लब अफ भक्तपुर तलेजु, हलिं नेवा: दबू र नेवा: पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको संयुक्त आयोजनामा  कमलविनायक गणेश मन्दिर परिसरमा भएको थियो । बिहान ८ बजे देखि करिव १०:३० बजेसम्म भएको कार्यक्रममा तिहारको ब्यस्तताले गर्दा सोचेजस्तो रक्तदाताहरू नभएता पनि कार्यक्रममा उत्साहजनक सहभागीता रहेको आयोकहरूले जनाएको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).